इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग

१० चैत्र २०७९, शुक्रबार १२:०२

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट   https://infinitylbsl.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

One thought on “इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग

  1. Swastika thadarai says:

    Hello

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*