लाभांश घटेपछि नेशनल माईक्रोफाइनान्सको शेयरमा लाग्यो नकारात्मक सर्किट, ओरालो तर्फ लघुवित्तको शेयर

१३ चैत्र २०७९, सोमबार १५:१५

काठमाडौं । नेप्से १७ अंकले उकालो लाग्दा पनि ५९ कम्पनीको शेयर ओरालो लागेको छ। आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
नेशनल माईक्रोफाइनान्सको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । लाभांश घटाएपछि नेशनल माईक्रोफाइनान्सको शेयरमा लाग्यो नकारात्मक सर्किट लागेको हो । त्यस्तै, अधिंकाश लघुवित्त कम्पनीको शेयर ओरालोतर्फ लागेको छ।

त्यस्तै, जालपा लघुवित्त, जनउत्थान लघुवित्त, माहुली लघुवित्त, उपकार लघुवित्त, स्वालम्वन लघुवित्त, नेष्डो लघुवित्त,स्र्पोट माईक्रोफाइनान्स, माया खोला र फरर्वाड माईक्रोफाइनान्सको शेयर ओरालो तर्फ लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*