दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१५ चैत्र २०७९, बुधबार १५:०४

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आउदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको शेयरमा आज सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, धौलागिरी लघुवित्त, स्वावलम्बन लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, राष्ट्र उत्थान लघुवित्त, तेह्रथुम पावर, ग्लोबल आइएमई लघुवित्त, ओरियन्टल होटल र विजय लघुवित्तको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*