सगरमाथा जलविद्युत कम्पनीको आइपीओ यी चारवटा साइटबाट हेर्नुस

१७ चैत्र २०७९, शुक्रबार १५:३६

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएसको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट

https://sagarmathajbc.com.np/

https://www.prabhucapital.com/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*