अर्थमन्त्री महतसँग लगानीकर्ताहरुले भोलि भेटवार्ता गर्ने

२० चैत्र २०७९, सोमबार १३:०६

काठमाडौं । नेपाली पुँजीबजार लगानीकर्ता संघले भोलि (चैत २१) गते नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने भएका छन् ।

संघले पुँजीबजार अवस्थाको बारेमा अर्थमन्त्री महतसँग छलफल गर्नेछ । साथै पुँजीबजार सुधारका लागि अर्थमन्त्री महतसँग मागहरु समेत राखिने लगानीकर्ता संघले जनाएको छ । पुँजीबजार सुधारका लागि नवनियुक्त अर्थमन्त्री महतलाई सुझाव समेत पेश गर्ने संघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*