आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले ?

२० चैत्र २०७९, सोमबार १५:०३

काठमाडौं । आज नेप्से ओरालो लाग्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, माहुली लघुवित्त, विशाल बजार, एनआईसी एशिया ग्रोथ फण्ड, एसबीएफ डिभेञ्चर फण्ड ८४, प्राईम बैंकको डिभेञ्चर ८८, कुमारी इक्विटी फण्ड, सनराईज फस्र्ट म्युचुअल फण्ड, आशा लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य उकालोतर्फ लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*