एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२१ चैत्र २०७९, मंगलवार १५:०६

काठमाडौं। नेप्से ६।४५ अंकले घटेको छ। आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सानिमा ग्रोथ फण्ड, ग्लोबल आइएमई लघुवित्त, न्यादी हाईड्रोपावर, सनराईज ब्लु चिप, मन्दाकिनी हार्यड्रोपावर, घलेम्दी हाईड्रोपावर, सुपर माई, एनआरएन इन्फास्टक्चर र गुडविल फाइनान्सको शेयर उकालो लागेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*