आज यी कम्पनीको शेयर मूल्य घट्यो

२१ चैत्र २०७९, मंगलवार १५:१२

काठमाडौं। नेप्से ६।४५ अंकले घटेको छ। आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। प्रभु बैंकको डिभेञ्चर ०८७ का इकाईधनीले आज सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, सिद्धार्थ प्रिमियम, आशा लघुवित्त, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, धौलागीरी लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, सानिमा जिआईसी र आर्दश लघुवित्तको शेयर ओरालोतर्फ लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*