नेप्सेमा सनराइज फोकस्ट इक्विटी फण्ड सूचीकृत

२२ चैत्र २०७९, बुधबार १२:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज क्यापिटल लिमिटेडको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को इकाई सूचीकृत भएको छ । फण्डको इकाई आज ‘एसएफइएफ’ सिम्बोलबाट सूचीकृत भएको हो ।

क्यापिटलको प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*