एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२२ चैत्र २०७९, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८।३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, सानिमा ग्रोथ, समता घरेलु लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*