आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२२ चैत्र २०७९, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८।३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्ड १ को शेयर मूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, आज न्यादी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २, श्वेतगँगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*