शिवम् सिमेन्ट्सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२३ चैत्र २०७९, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९१ करोड २७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबा भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख, नबिल बैंकको २ करोड ९४ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख र एनआइसी एशिया बैंकको २ करोड १३ लाख रपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*