दुई कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?

२३ चैत्र २०७९, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ८।२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले घटेतापनि केहि कम्पनीहरुको शेयर मूृल्यमा सर्किट लागेको छ । आज कालिन्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुुअल फण्डको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्त, नाडेप लघुवित्त, नेपाल ल्युव ओइल लिमिटेड लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*