आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२३ चैत्र २०७९, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ८।२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार झिनो अंकले घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । आज सामलिङ पावरको शेयर मूूल्य सवैभन्दा बढी प्रतिशतले घटेको छ ।
त्यस्तै, खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













