यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२६ चैत्र २०७९, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा २८ अंकको गिरावट आउँदा सर्वाधिक माछापुच्छ्रे बैंकको डिबेञ्चर ७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, कुमारी धनबृद्धि योजनाको ६.६२ प्रतिशत, माया खोला हाइड्रोपावरको ६.२३ प्रतिशत, सामुदायिक लघुवित्तको ५.८६ प्रतिशत र सिंगटी हाइड्रोपावरको ५.६० प्रतिशतले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*