युनिक नेपाल लघुवित्तद्वारा नायब कार्यकारी अधिकृत माग

२७ चैत्र २०७९, सोमबार १४:३७

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले करारमा एकजना नायब कार्यकारी अधिकृत माग गरेको हो ।

सो पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले वैशाख ६ गतेसम्म केन्द्रीय कार्यालयमा वा इमेल [email protected] मार्फत दरखास्त पेश गर्न सक्नेछन् ।

 

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*