सानिमा मिडिल तमोर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२७ चैत्र २०७९, सोमबार १५:०५

काठमाडौं। नेप्सेमा झिनो अंकको सुधार आउँदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।दोस्रो बजारमा कारोबार भएको कही समयमा नै सानिमा मिडिल तमोरको हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयर आइतबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।कारोबारको पहिलो दिन नै कम्पनीको आइपीओ १० प्रतिशतले बढेको छ ।कालिन्चोक दर्शनको शेयर ९।९७ प्रतिशतले बढेको छ।

त्यस्तै,एनएमबी बैंक,ग्रिन डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त, शुभम् पावर, लिवर्टी इनर्जी र आशा लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*