आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२७ चैत्र २०७९, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकले हरियाली छाएको छ । आज शेयर बजार ५।५४ अंकले बढेर १८४४।२ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले बढेतापनि ग्लोवल आइएमई लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, बलेफि हाइड्रोपावर, इष्र्टन हाइड्रोपावर, मैलुुङ खोला जलविद्युत लगायत अन्य कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*