नबिल बैंकको विस्तारित शाखा कार्यालय स्थानान्तरण

२८ चैत्र २०७९, मंगलवार १०:३०

काठमाडौं । नबिल बैंक लिमिटेडको विस्तारित शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकको भादगाउँ विस्तारित शाखा कार्यालय चैत २९ गते देखि संचालन हुने गरी स्थानान्तरण गरेको हो ।

तनहुँ जिल्ला, ब्यास नगरपालिका–०१ भादगाउँस्थित विस्तारित शाखा तनहुँ जिल्ला, ब्यास नगरपालिका–०१ आदिकवि भानुभक्त क्याम्पसमा स्थानान्तरण गर्न लागिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*