दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२८ चैत्र २०७९, मंगलवार १५:०६

काठमाडौं । नेप्से २७।१३ अंकले उकालो लाग्दा १८७१।३३ को विन्दुमा कायम भएको छ। नेप्सेमा सुधार आँउदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
कालिञ्चोक दर्शन र आर्दश लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, श्रीजनशील लघुवित्त, युनिक नेपाल लघुवित्त, छ्याङ्दी, युनिलिभर नेपाल, सानिमा ग्रोथ फण्ड, पिपुल्स पावर, समृद्धि फाइनान्स र अरुण भ्यालीको शेयर उकालोतर्फ लागेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*