एनआईसी एशिया क्यापिटलको बबरमहलमा रहेको भवन टेड्र टावरमा स्थानान्तरण
३ बैशाख २०८०, आईतवार १०:५०

काठमाडौं । एनआईसी एशिया क्यापिटलले स्थान परिर्वत गरेको सूचना सार्वजनिक गरेको छ ।
क्यापिटलले आज एक सूचना जारी गर्दै बबरमहल काठमाडौंमा रहेको भवन आजदेखि टेड्र टावरमा स्थानान्तरण भएको सूचना जानकारी दिएको छ।












