उन्नति सहकार्य लघुवित्तद्वारा लेखापरिक्षक नियुक्त
३ बैशाख २०८०, आईतवार १०:५०

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा रवि ढकाललाई नियुक्त गरेको छ ।
कम्पनीको चैत ३० गते सम्पन्न आठौं वार्षिक साधारणको निर्णयले रवि ढकाल एण्ड एसोसिएट्का चार्टड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो ।











