सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ बैशाख २०८०, आईतवार ११:१६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डेपुटी म्यानेजर पदमा १ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार अनुभवि, स्किलफुल र नेतृत्व गर्नेसक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ । सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंंकले जनाएको छ ।

इच्छुक उम्मेदवार बैशाख १७ गतेसम्म बैंकको वेवसाईट  https://www.shangrilabank.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*