तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

३ बैशाख २०८०, आईतवार १५:०५

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार २।८० अंकले घटेर १९३१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ । आज आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावर र कालिन्चोक दर्शनको शेयर मूल्यमा सर्किट लागेको छ ।

त्यस्तै, ताँरागाँउ रिजेन्सी, धौलागिरी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*