सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

३ बैशाख २०८०, आईतवार १५:०५

काठमाडौं । नेप्से ५।६८ अंकले घट्दा १९२८ को विन्दुमा कायम भएको छ।आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआईसी एशिया बैंक, शिव्म सिमेन्ट्स, हिमालयन डिष्टीलरी, सगरमाथा जलविधुत्, तारागाँउ रिजेन्सी, निफ्रा, नेशनल लाइफ, एशियन लाइफ र स्टान्डर्ड च्याटर बैंकको आज सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*