प्रभु बैंकको २४ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिने, कुन क्षेत्रको शाखा कता गाभिने ?

३ बैशाख २०८०, आईतवार १५:३९

काठमाडौं। प्रभु बैंकको २४ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् ।बैंकले साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार गरिसकेको अवस्थामा एकै स्थानमा अवस्थित शाखा कार्यालयहरु गाभेर १२ वटा शाखाबाट सेवा प्रदान गर्न लागेको हो ।

शाखा गाभिएसँगै शाखामा संचालनमा रहेको सेफ डिपोजिट लकर समेत गाभ्ने शाखामा स्थानान्तरण हुने हुँदा लकर सेवा लिने ग्राहकहरुको सामान सुरक्षित तरिकाले स्थानान्तरण हुने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*