दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

५ बैशाख २०८०, मंगलवार १५:०४

काठमाडौं। नेप्से झिनो अंकले घट्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज कालिन्चोक दर्शन र मैलुङ खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सनराईज ब्लु चिप, विन्धवासीनी हाईड्रोपावर, उन्नती सहकार्य लघुवित्त, मितेरी लघुवित्त, ओरियन्टल होटल, एनएमबि बैंक, सनराइज म्युचुल फण्डको शेयर उकालो लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*