छिमेक लघुवित्तको संचालकमा शान्ता शिवाकोटी नियुक्त

६ बैशाख २०८०, बुधबार १०:३६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् ।

यसअघि सो पदमा रहेका संस्थापक शेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले सो पदमा सिवाकोटी नियुक्त भएकी हुन् ।

संस्थाको संचालकमा संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शान्ता शिवाकोटी वैशाख ६ गतेदेखि लागू हुृनेगरी आगामी ४ वर्षको लागि नियुक्त भएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*