बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै बैैंकिङ उपसूचकमा सुधार
७ बैशाख २०८०, बिहीबार ११:५२

काठमाडौं। बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै बैैंकिङ् उपसूचकमा सुधार देखिएको छ ।
प्रि सेसनमा ओरालो लागेको शेयर बजार झिनो अंकले सुधार देखिएको छ । आज विकास बैंक र वाणिज्य बैंक र माईक्रोफाइनान्सको उपसूचक उकालोतर्फ लाग्न थालेको छ ।
लगानीकर्ताले वित्तिय विवरण पर्खेर बसेर आज विचार गरेको देखिन्छ ।












