दुई कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

७ बैशाख २०८०, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १५।७३ अंकले घटेर १९०४ को विन्दुमा कायम भएको छ ।

शेयर बजार ओरालो लागेसँगै दुुई कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सिटिजन्स् म्युचुअल फण्ड, सामलिङ पावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*