दोल्ती पावर कम्पनीको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

८ बैशाख २०८०, शुक्रबार १५:४१

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटडको कार्यालयमा बाँडफाँड भएको हो ।

तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।

 

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट

1. https://doltipower.org.np/

2. https://www.nicasiacapital.com/

3. https://meroshare.cdsc.com.np/#/login

4. https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*