किसान लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

११ बैशाख २०८०, सोमबार १७:१९

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । संस्थाको गत चैत २८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

संंस्थाले लेखापरीक्षणको कार्य गर्नको लागि एस. आचार्य एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सागर आचार्यलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*