आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१२ बैशाख २०८०, मंगलवार १५:०७

काठमाडौं । अघिलो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर १७.३६ प्रतिशतले बढेर १९०५ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा हरियालीछाएसँगै ताँरागाँउ रिजेन्सी होटलको शेयर मूल्य अन्य कम्पनीको दाजोमा सबैभन्दा बढी प्रतिशतले बढेको छ ।
त्यस्तै, खप्तड लघुवित्त, सिटिजन्स् म्युचुअल फण्ड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर मूल्य ब
ढेको छ ।












