आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१३ बैशाख २०८०, बुधबार १५:१०

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज सनराइज ब्ल्युुचिप फण्डको अन्य कम्पनीको तुलनामा बढी प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, आज ताँरागाँउ रिजेन्सी होटल, मानसी लघुवित्त,गुराँस लघुवित्त, सिटिजन्स् म्युचुअल फण्ड लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













