कामना सेवा विकास बैंकको सिईओ दिनेश थकाली

१३ बैशाख २०८०, बुधबार १८:४१

काठमाडौं ।  कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सिईओ बनेका हुन् ।

उनी हाल प्रभु बैंकमा आवद्ध छन्। यसअघि प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकमा काम गरिसकेका अनुभव उनमा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*