निफ्राको नयाँ ब्याजदर सार्वजनिक

१४ बैशाख २०८०, बिहीबार १०:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनि गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता निफ्राले ऋणतर्फ न्यूनतम ११.५० प्रतिशतदेखि अधिकतम १४.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*