आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१४ बैशाख २०८०, बिहीबार १५:०४

 

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज सिटिजन्स् म्युचुअल फण्ड, तेह्रथुम पावर कम्पनी, तारागाँँउ रिजेन्सी, सुपरमादी लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*