सानिमा बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ बैशाख २०८०, आईतवार १०:१९

काठमाडौं । सानिमा बैंकले रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर देखि अफिसर सम्मका पदहरुमा कर्मचारी माग गरेको हो ।

सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले एलएलएम तह उत्तिर्ण गरेका हुनुपर्ने बैंकले जनाएको छ । बैंकले इच्छुक उम्मेदवारलाई बैंकको वेवसाईट   https://career.sanimabank.com/  मार्फत आवेदन दिन आह्वान गरेको छ ।

May be a graphic of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*