शेयर बजार घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गूमाए
१९ बैशाख २०८०, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४।२७ अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै स्वीतगँगाँ हाइड्रोपावर, मिथिल्ला लघुवित्त, नयाँ सारथी लघुवित्त, किसान लघुवित्त, सानिमा मिडिल तमोर हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।













