आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२० बैशाख २०८०, बुधबार १५:०४

काठमाडौं । नेप्सेमा १२ अंकको गिरावट आँउदा आज कुनै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छैन ।आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयर ६।०९ प्रतिशतले बढेको छ।
त्यस्तै, श्वेत गंगा, इन्फिटिभ लघुवित्त, युनिलिभर नेपाल, सिटिजन म्यचुअल फण्ड, स्वाभलम्वन लघुवित्त, एनएमबी ५०, सिभिल बैंकको डिभे ञ्चर, लक्ष्मी इक्वीटी फण्ड, नेपाल इक्विटी फण्डको शेयर उकालो तर्फ लागेको छ।













