जलविद्युत् र म्युचुअल फण्डका इकाईधनीले आज सर्वाधिक गुमाए, कुनले कति ?
२० बैशाख २०८०, बुधबार १५:१२

काठमाडौं । नेप्सेमा १२ अंकको गिरावट आँउदा एनआईबीएल ग्राथ फण्डका ईकाइधनीले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, सनराईज ब्लु चिप,ग्लोबल आइएमई फण्ड १, साञ्जेल जलविधुत्, मन्दाकिनी, सगरमाथा जलविधुत्, पिपुल्स पावर, रिभर फल्स, मध्य भोटेकोशीको शेयर ओरालोतर्फ लागेकोछ ।













