सिडिएससीको सेवा साँझ ५ देखि बन्द, यस्तो छ कारण

२१ बैशाख २०८०, बिहीबार १३:१४

काठमाडौं । सिडिएससीको सेवा आज साँझ ५ बजदेखि सबै सेवा लागि बन्द हुने जानकारी दिएको छ।

सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको सर्भर माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अबरुद्ध हुने लागिएको कारण बन्द गर्न लागिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*