नबिल बैंकको प्रमोटर शेयर र शिवम सिमेन्ट्सको सर्वाधिक कारोबार, यी हुन् अन्य टप टेन कम्पनी
२१ बैशाख २०८०, बिहीबार १५:०५

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा आज नबिल बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ ।
बैंकको प्रमोटर शेयर आज ५ करोड लाख रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ ।
त्यस्तै, शिव्म सिमेन्ट्स, हिमाल दोलखा, एभरेष्ट बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया, एनटीसी, नेपाल पुनर्बीमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वाधिक कारोबार भएको छ।













