बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२१ बैशाख २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन घटेको शेयर बजार आज १२.७३ अंकले बढेर १८६९ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा हरियाली छाएसँगै केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्य सर्वाधिक बढेको छ ।
यसका साथै, लक्ष्मी लघुवित्त, सयपत्री हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
SARKIT












