सार्वजनिक बिदामा पनि एनएमबि बैंकका यी शाखाहरु संचालनमा रहने
२२ बैशाख २०८०, शुक्रबार ०९:५९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सार्वजनिक विदाको पनि कार्यालय संचालन गर्ने भएको छ ।
सरकारले बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको भएतापनि बैंकले आम सेवाग्राहिको सुविधालाई ध्यानमा राख्दै देश भरका केहि शाखा कार्यालय संचालन गरिने जनाएको छ ।












