दोस्रो बजारमा गत साता कुन लघुवित्तको अवस्था कस्तो रह्यो ?

२४ बैशाख २०८०, आईतवार १२:०६

काठमाडौं । लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश कम्पनीहरु नोक्सानीमा रहेका छन् । लघुवित्तका लगानीकर्ताहरुले तेस्रो त्रैमासको वित्तिय विवरण हेरेर लगानी गर्ने तरखरमा छन् । हालसम्म ८ कम्पनीले वित्तिय विवरण सार्वजनिक गरिसक्दा ६ कम्पनी नोक्सानीमै भएको कारण लघुवित्त कम्पनीहरुको शेयर घट्ने प्रक्षेपण शेयर विश्लेषकहरु बताँउछन् ।

दोस्रो बजारमा पनि कम्पनी कमपनीको शेयर मूल्य घटेका गत साताको बिहिबारसम्मको तथ्यांकले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*