आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२४ बैशाख २०८०, आईतवार १५:१४

काठमाण्डौं । साता कारोबारको पहिलो दिन अर्थात आईतवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १९.१२ को अंकले घटेर १८५० को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा गिरावट आएसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज एनएमबि डिभेन्चर, मकर जितुमाया सूरी हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*