अरुण भ्याली हाइड्रोपावरद्वारा शेयरधनीको खातामा बोनश शेयर जम्मा

२५ बैशाख २०८०, सोमबार १०:२३

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनश शेयर सम्बन्धित शेयरधनीहरुको  हितग्राहि खातामा जम्मा गरिदिएको छ ।

कम्पनीको २५औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव पारित भए बमोजिम सो बोनश शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

साथै, कम्पनीले हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकरण भएपश्चात स्वत्तः सम्बन्धित हितग्राहि खातामा बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*