मैलुङ्ग हाइड्रोपावरको कम्पनीको कम्पनी सचिवमा रश्मी महर्जन नियुक्त
२५ बैशाख २०८०, सोमबार १०:३९

काठमाडौं । मैलुङ्ग हाइड्रोपावरको कम्पनीको सचिवमा रश्मी महर्जनलाई नियुक्त भएको छ।
हाइड्रोपावरका कम्पनी सचिवको जिम्मेवारीमा रहेका सहन महर्जनले बैशाख ५ गते राजिनामा दिएको हुदाँ बैशाख २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो ।













