नेप्सेमा थपियो साढे २ लाख कित्ता शेयर

२५ बैशाख २०८०, सोमबार १५:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*